FAQs Complain Problems

समाचार:

सार्वजनिक खरीद / बोलपत्र सूचना

ह्यूम पाईप खरिद सम्बन्धी सूचना ।

Invitation for Sealed Quotation for supplying and delivery of Rcc Hume Pipes

थप जानकारीको लागि मिति २०७६/०१/०६ गतेको लोकतान्त्रीक पोष्ट हेर्नुहोला ।

Online ठेक्का सम्बन्धी सूचना ।

Invitation for online bids for the upgrading of Shivasatakshi Ring Road Phase 1

थप जानकारीको लागि मिति २०७६/०१/०८ गतेको अन्नपूर्ण राष्ट्रीय दैनिक हेर्नुहोला ।

Online ठेक्का सम्बन्धी सूचना ।

थप जानकारीको लागि तल Attachced गरिएको File हेर्नुहोला

Online ठेक्का सम्बन्धी सूचना ।

थप जानकारीको लागि तल Attachced गरिएको File हेर्नुहोला अथवा मिति २०७५/१०/१३ गते प्रकाशित नागरिक दैनिक पत्रिकामा पनि हेर्न सक्नुहुने छ ।

निर्माण कार्यको बोलपत्र सम्बन्धी सूचना ।

निर्माण कार्यको बोलपत्र सम्बन्धी सूचना सम्बन्धी थप जानकारीको लागि तलको File download गर्नुहोला ।

सर्भर खरिदका लागि दरभाउपत्र प्रस्ताव आह्वान सम्बन्धी सूचना ।

यस शिवसताक्षी नगरपालिकालाई आवश्यक सर्भर खरिदका लागि मिति २०७५/०५/३१ गते लोकतन्त्र दैनिकमा प्रकाशित दरभाउपत्र प्रस्ताव आह्वान सम्बन्धी सूचना ।

 

कन्काई र कमल खोलाको ढुङ्गा, गिटी, बालुवा र पुरुवा संकलन तथा बिक्रीसम्बन्धी ठेक्का आहवान सम्बन्धी सूचना ।

शिवसताक्षी नगरपालिका अन्तरगतका कन्काई र कमल खोलाको ढुङ्गा, गिटी, बालुवा र पुरुवा संकलन तथा बिक्रीसम्बन्धी ठेक्का आहवान सम्बन्धी सूचना ।

विस्तृत जानकारीको लागि तलका Link मा Click नर्गुहोला ।

Pages