मिति २०७५/०७/२५ गते आईतबार महागुरु फाल्गुनन्द जन्म जयन्तीका दिन शिवसताक्षी नगरपालिका क्षेत्रमा सार्वजनिक विदा रहेको ब्यहोरा सम्बन्धीत सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
यस नगरपालिकाले विभिन्न चालक पदका लागि लिएको प्रयोगत्मक परिक्षा तथा मौखिक अन्तरवार्तामा सहभागी उम्मेदवारहरु मध्येबाट सफल तथा बैकल्पिक उम्मेदवारको नतिजा सम्बन्धी सूचना ।