FAQs Complain Problems

समाचार:

शिवसताक्षी नगरपालिकामा राहत प्रदान गर्ने दाताहरुको विवरण

जिन्सी सामाग्री
नगद प्राप्त
जिन्सी सामाग्री

शिवसताक्षी नगरपालिकामा कोभिड १९ रोकथाम तथा नियन्त्रणका क्रममा भएको आवागमन निषेधबाट उत्पन्न परिस्थितिमा लक्षित परिवारलाइ राहत उपलब्ध गराउने सम्बन्धी राहत वितरणको लागि यस नगरपालिकामा प्राप्त हुन आएको नगद र जिन्सी (खाद्यान्न सामाग्री) सहयोग गर्नुहुने सम्पुर्ण दाताहरुप्रती शिवसताक्षी नगरपालिका हार्दिक नमन गर्दै यसरिनै अफ्ट्यारो परिस्थितिमा सधैभरी हजुरहरुको साथ सहयोगको भइरहोस भन्ने कामना सहित सम्पुर्णमा स-धन्यवाद ज्ञापन गर्दछौँ

https://www.facebook.com/pg/shivasataxi/posts/?ref=page_internal