FAQs Complain Problems

समाचार:

नतिजा प्रकाशन

यस नगरपालिकाको निम्न विज्ञापन न.ं, र पद कालागि भएको परिक्षामा सहभागी उम्मेदवारहरु मध्येबाट निम्न अनुसारको नतिजा प्रकाशन गरिएको छ । सफल उम्मेदवारहरुले सूचना प्रकाशित भएको मितिले ७(सात) दिन भित्र करार सम्झौताका लागि नगरपालिकाको कार्यालयमा उपस्थित हुन यसै सूचना द्धारा जानकारी गराईन्छ । तोकिएको मिति भित्र सम्पर्कमा नआए बैकल्पीक उम्मेदवारलाई अवसर दिईने ब्यहोरा समेत सूचित गरिन्छ ।