FAQs Complain Problems

समाचार:

सूचना तथा समाचार

घर नक्शा नियमित गर्ने सम्बन्धि सूचना ।

थप जानकारीको लागि तलको फाइल download गर्नुहोला । 

सर्भर खरिदका लागि दरभाउपत्र प्रस्ताव आह्वान सम्बन्धी सूचना ।

यस शिवसताक्षी नगरपालिकालाई आवश्यक सर्भर खरिदका लागि मिति २०७५/०५/३१ गते लोकतन्त्र दैनिकमा प्रकाशित दरभाउपत्र प्रस्ताव आह्वान सम्बन्धी सूचना ।

 

कन्काई र कमल खोलाको ढुङ्गा, गिटी, बालुवा र पुरुवा संकलन तथा बिक्रीसम्बन्धी ठेक्का आहवान सम्बन्धी सूचना ।

शिवसताक्षी नगरपालिका अन्तरगतका कन्काई र कमल खोलाको ढुङ्गा, गिटी, बालुवा र पुरुवा संकलन तथा बिक्रीसम्बन्धी ठेक्का आहवान सम्बन्धी सूचना ।

विस्तृत जानकारीको लागि तलका Link मा Click नर्गुहोला ।

लेखा परिक्षकहरुका लागि सूचीकृत हुने सम्बन्धि सूचना ।

यस नगरपालिका क्षेत्रका सामुदायीक विद्यालयहरु र सहकारी संस्थाहरुको आ.व.०७४/७५ सम्मको अन्तिम लेखापरीक्षण गर्नका लागि दरखास्त पेश गर्ने सम्बन्धि सूचना ।

नतिजा प्रकाशित गरिएको सम्बन्धमा

यस नगरपालिकाले विभिन्न चालक पदका लागि लिएको प्रयोगत्मक परिक्षा तथा मौखिक अन्तरवार्तामा सहभागी उम्मेदवारहरु मध्येबाट सफल तथा बैकल्पिक उम्मेदवारको नतिजा सम्बन्धी सूचना ।

अन्तरवार्ता समबन्धि सूचना

यस नगरपालिकामा देहाय बमोजिमका पदको सेवा करारका लागि मिति २०७५/०२/०९ मा प्रकाशित सूचना अनुसार विधिवत रुपमा यस कार्यालयमा दरखस्ता दर्ता गरेका निम्न पदका उम्मेदवारहरुको प्रयोगात्मक तथा मौखिक अन्तरवर्ता सम्बन्धी सूचना

नतिजा प्रकाशित गरिएको सम्बन्धमा ।

यस नगरपालिकाले विज्ञापन नं. ०७-०७४/७५ (ल्याब असिस्टेन्ट) ०८-०७४/७५ (रेडियोग्राफर) ०९-०७४/७५ (पशु स्वास्थ्य जेटिए (ना.प्रा.स)) का लागि भएको मौखिक अन्तरवार्तामा सहभागी उम्मेदवारहरु मध्येवाट सफल र बैकल्पिक उम्मेदवारहरुको नाम निम्न अनुशार रहेको छ ।

 

Pages