FAQs Complain Problems

समाचार:

Images:
Phone Number:

Public Procurement / Tender Notices

Online ठेक्का सम्बन्धी सूचना ।

थप जानकारीको लागि तल Attachced गरिएको File हेर्नुहोला

Online ठेक्का सम्बन्धी सूचना ।

थप जानकारीको लागि तल Attachced गरिएको File हेर्नुहोला अथवा मिति २०७५/१०/१३ गते प्रकाशित नागरिक दैनिक पत्रिकामा पनि हेर्न सक्नुहुने छ ।

निर्माण कार्यको बोलपत्र सम्बन्धी सूचना ।

निर्माण कार्यको बोलपत्र सम्बन्धी सूचना सम्बन्धी थप जानकारीको लागि तलको File download गर्नुहोला ।

सर्भर खरिदका लागि दरभाउपत्र प्रस्ताव आह्वान सम्बन्धी सूचना ।

यस शिवसताक्षी नगरपालिकालाई आवश्यक सर्भर खरिदका लागि मिति २०७५/०५/३१ गते लोकतन्त्र दैनिकमा प्रकाशित दरभाउपत्र प्रस्ताव आह्वान सम्बन्धी सूचना ।

 

कन्काई र कमल खोलाको ढुङ्गा, गिटी, बालुवा र पुरुवा संकलन तथा बिक्रीसम्बन्धी ठेक्का आहवान सम्बन्धी सूचना ।

शिवसताक्षी नगरपालिका अन्तरगतका कन्काई र कमल खोलाको ढुङ्गा, गिटी, बालुवा र पुरुवा संकलन तथा बिक्रीसम्बन्धी ठेक्का आहवान सम्बन्धी सूचना ।

विस्तृत जानकारीको लागि तलका Link मा Click नर्गुहोला ।

सवारी साधन खरिद सम्बन्धि सुचना ।

शिवसताक्षी नगरपालिकाले मिति २०७४/१२/११ गते नागरिक दैनिक बर्ष ९ अंक ३२७ को पत्रिकामा प्रकाशन गरेको सवारी साधन खरिद सम्बन्धि सुचना ।

पुर्ण जानकारीकाे लागी तलकाे लिङकमा क्लीक गर्नुहाेला

ह्युमपाइप खरिद सम्बन्धी सुचना

shivasatakshi Munucipality

शिवसताक्षाी नगरपालिकाकाे मिति २०७४/१२/०४ गते विवेदना दैनीका प्रकाशित सुचना

थप जानकारीकाे लागी तलकाे लिङकमा क्लिक गर्नुहाेला

कन्काई माईमेला ठेक्का सम्बन्धी सुचना 2074

माइ मेला ठेक्का सुचना २०७४

शिवसताक्षी नगरपालिका नगर कार्यपालिका कार्यालयको कन्काई माईमेला ठेक्का सम्बन्धी
सुचना
प्रथम पटक प्रकाशित

Pages