FAQs Complain Problems

समाचार:

सडक पुर्वाधार उपयोग कर र विज्ञापन कर संकलनको लागी शिलबन्दी दरभाउपत्र प्रस्ताव आब्हान सम्बन्धी सुचना

दोस्रो पटक प्रकाशित मिति २०७८-०५-०३

सडक पुर्वाधार उपयोग कर र विज्ञापन कर संकलनको लागी शिलबन्दी दरभाउपत्र प्रस्ताव आब्हान सम्बन्धी सुचना

 

स्थानीय सरकार संचालन ऐन, २०७४ मा भएको व्यवस्थाअनुसार मिति २०७८-०३-३० मा प्रथम पटक हाटबजार र बहाल भिटौरी, सडक पुर्वाधार उपयोग कर, जलकर, विज्ञापन कर संकलनको लागी शिलबन्दी दरभाउपत्र प्रस्ताव आब्हान सम्बन्धी सुचना प्रकाशन गरिएकोमा मिति २०७८-०४-१० को कोरोना भाइरस प्रकोप नियन्त्रण समन्वय समितिको बैठकको निर्णयानुसार मिति २०७८-०४-११ शिवसताक्षी नगरपालिका भरी बन्दाबन्दी (शिल) गर्ने निर्णय भएबमोजिम अर्को सुचना प्रकाशन नभइन्जेल सम्मका लागि ठेक्का बन्दोबस्त स्थगित गरिएकोले ठेक्का हरुमध्ये निम्नानुसारका सडक पुर्वाधार उपयोग कर र विज्ञापन करको मात्र ठेक्का बन्दोबस्तको लागि  न्युनतम अंक नघटाइ आ.व. २०७८÷०७९ वर्ष १(एक) को लागि तोकिएका शर्तमा ठेक्का लिन चाहने इच्छुक फर्म वा सस्थाले रितपुर्वक निम्न ठेक्काहरुको शिलबन्दी दरभाउपत्र पेश गर्नुहुन सम्बन्धित सबैमा यो सुचना प्रकाशित गरिएको छ ।