FAQs Complain Problems

समाचार:

Images:
Phone Number:

बिज्ञापन कर ठेक्का सुचना २०७४/७५

Shivasatakshi Municipality

ठेक्कापट्टा सम्वन्धी सूचना ।
दोस्रो पटक प्रकाशन  मिति २०७४÷०७÷१४

    स्थानीय निकाय आर्थिक प्रशासन नियमावली २०६४ को दफा १६७ वमोजिम स्थानीय निकायले आन्तरीक आय सङ्गलनको लागि ठेक्का बन्दोबस्त गर्न सक्ने प्रावधान बमोजिम   न्यूनतम अंक  रु २,००,०००।०० (अक्षेरपी रु दुई लाख ) मा नघटाई आ.व. २०७४÷२०७५ वर्ष १ (एक) को लागि तोकिएका शर्तमा मिति २०७४÷०६÷११ गते विवेचना दैनिकमा प्रथम पटक प्रकासित सुचना अनुसार सिलबन्दी बोलपत्र आवेदन नपरेकोले प्रचलित नियमानुसार पुन ठेक्का लिन चाहने इच्छुक व्यक्ति, फर्म वा सस्थाले रितपूर्वक गोप्य सिलवन्दी वोलपत्र पेश गर्न सम्वन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।